वैदेशिक रोजगारीमा फर्कन काठमाडौँबाट ४१० जनाले लिए पुन: श्रम स्वीकृति

काठमाडौँ । सोमबार वैदेशिक रोजगारीमा फर्कन काठमाडौँबाट ४१० जनाले पुन : श्रम स्वीकृति लिएका छन् । सोमबार एकैदिन ३६३ पुरुष र ४७ जना महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ। आज सबैभन्दा धेरै यूएई फर्कनेले पुन : श्रम स्वीकृति लिएका छन् । सोमबार यूएई जाने १५५ पुरुष र ३७ जनाले पुन: … Continue reading वैदेशिक रोजगारीमा फर्कन काठमाडौँबाट ४१० जनाले लिए पुन: श्रम स्वीकृति